Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

यी नम्बरमा फाेन गर्नुहाेस् कृषि एम्बुलेन्स घरमै आउछ

बुटवल, बैशाख ।
लकडाउनकाे कारण उत्पादन भएर पनि बजारिकरण नभएका कृषि तथा पशुजन्य उत्पादनका लागि प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि एम्बुलेन्स सुरु गरेकाे छ ।
पाल्पाकाे तानशेन नगरपालिका बाट कृषि एम्बुलेन्स सुरु भएकाे हाे । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री अारति पाैडेलल किसान हरुले उत्पादन गरेकाे कृषि तथा पशुजन्य बस्तु ढुवानी का लगि कृषि एम्बुलेन्स ले सहयोगी भुमिका खेल्ने जानकारी दिनुभयाे । मन्त्रालयले केही दिन ४४ वटा पिकअप भ्यानलाई कृषि एम्बुलेन्स काे रुपमा सञ्चालन गर्ने निर्णय गरेकाे थियाे । जसमा ३४ वटा मन्त्रालयले अनुदानमा कृषि सहकारी, फर्म, समुहलाई उपलब्ध गराएका हुन भने १० वटा मन्त्रालय मातहतको सरकारी पिकअप गाडि हुन ।

कृषि मन्त्रालयका प्रवक्ता विनाेद घिमिरेका अनुसार पिक अप काे न्युनतम भाडा स्वयम् व्याक्तिले व्यहोर्नुपरने छ भने तेल(ईन्धन) मन्त्रालयले उपलब्ध गराउने छ ।
यी हुन कृषि एम्बुलेन्स अावश्यक पर्दा चाहिने फाेन नम्बर ।

© 2026 krishipatra All right reserved