बुटवल, पुस ।
प्रदेश ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १ सय जना हरित स्वयम सेवक माग गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले ले सूचना प्रकाशन गरी मन्त्रालयको आर्थिक बर्ष २०७६/७७को स्वीकृत बजेट कार्यक्रम अनुसार ‘स्रोत व्याक्ति विकासका लागि १०० जना युवा कार्यक्रम(हरित स्वयम् सेवक परिचालन) माग गरेको हो ।
मन्त्रायलेले बुधबार सूचना प्रकाशन गरी प्रदेशका १२ वटै जिल्लामा रहेर हरित स्वमसेवकको रुपमा काम गर्न चाहने ईच्छकु, योग्यता पुगेका व्याक्तिहरुबाट प्रस्ताव आह्वान गरिएको छ ।
ईच्छकु उमेद्वारहरुले मन्त्रालय वा कृषि ज्ञान केन्द्र दाङ्ग, कृषि ज्ञान केन्द्र रोल्पा, नवलपरासी, कपिलवस्तु, बाँके र गुल्मी , र अर्घाखाँची जिल्लाबाट आवेदन दिन सक्ने छन् ।
हेर्नुहोसु सूचना
यस्तो छ आवदेन दिन सक्ने कार्यविधि
[pdf-embedder url=”https://krishipatra.com/wp-content/uploads/2020/01/हरित-स्वयंसेवक-कार्यविधि-14068.pdf” title=”हरित स्वयंसेवक कार्यविधि-14068″]
आवेदन दिन यहाँ क्लिक गर्नुहोस भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वेभसाईट
https://molmac.p5.gov.np/other/cms/257
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260
















