Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

बुटवल कृषि उपज केन्द्रमा सञ्चालक समिति गठन

  • बजार विकास तथा व्यवस्थापन निर्देशका २०७३ बामोजिम गठन
  • बुटवल, भदौ ।
    राजधानी काठमाण्डौं बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द्र ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नयाँ सञ्चालक समिति गठन भएको छ । कृषि बजार विकास तथा व्यवस्थापन निर्देशका २०७३ बामोजिम गठन भएको समितिको गठन गरिएको हो ।
    नयाँ गठन गरिएको समितिको अध्यक्षमा घनश्याम भुषाल रहनुभएको छ ।

    यस्तै सञ्चालक सदस्यहरुमा वडा नम्बर ६ वडाअध्यक्ष जगदिशचन्द्र आचार्य, नगरपालिका प्रतिनिधि बरिष्ठ अधिकृत विष्णु प्रसाद खनाल, गोपाल पौडेल, मोतिराज शर्मा खनाल, जानकी कुमार कुँवर(थारु), बजिर शाह, भिमकान्त पन्थी रहनुभएको छ ।

    यस्तै समितिको सदस्य सचिवमा राम बहादुर खत्री चयन हुनुभएको हो । कृषि विभाग हरिहर भवन काठमाण्डौका कृषि अर्थ विज्ञ श्यामराज विष्ट, नि.वर्तमान अध्यक्ष कलाधर पन्थी, बजार व्यवस्थापक राम बहदुर खत्री लगायतको विशेष उपस्थिति मा सञ्चालक समिति गठन गरिएको हो ।

    © 2026 krishipatra All right reserved