Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "bootstrap-min" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "owl-js" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260

प्रदेश ५ सरकारको बजेट कुन योजनामा कति बजेट (हेर्नुहोस्, पुर्णपाठ )

  • आर्थिक ममिला तथा योजना मन्त्रालयको समेत जिम्मेबारी सम्महालेका प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो
  • बुटवल, १असार । पाँच नम्बर प्रदेश सरकराले बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेश सभा मा आर्थिक ममिला तथा योजना मन्त्रालयको समेत जिम्मेबारी सम्महालेका प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो । पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ। बजेटमा प्रदेश सरकारले गत बर्षका कार्यक्रमहरुलाई निरन्तता दिदँ आगामी बर्षकोलागि केही बहुबर्षिय  कार्यक्रम समेत ल्याएको छ । कृषिलाई नै पहिलो प्रथमिकता दिएको सरकारको बजेट कस्तो छ ।

    हेर्नुहोस पुर्णपाठ ।

    पुर्ण पाठको लागि यहाँ दिइएको लिंक क्लिक गर्नुहोला । धन्याबाद

    Final Budget Speech FY 2076-77

    © 2026 krishipatra All right reserved