बुटवल, चैत । मिहिनेत निरन्तर गर्ने हो भने सफल भईन्छ भन्ने उदहारणकी एक पात्र बनेकी बसन्ती खत्री अहिले असार बाटै बार्षिक लाखौ रुपैया आम्दानी गर्न सफल भएकी छन् ।
बुटवलको शिवनगरमा रहेको बसन्ती उचार उद्योग सञ्चालन गरेकी बसन्ती खत्रीले २०५३ साल देखि अचार उद्योग सञ्चालनमा ल्याएकी हुन । ५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
६९ वर्षीय बसन्ती खत्रीले आफैले बनाएको अचार बेचेर बार्षिक ८० लाखको कारोबार गर्ने गर्दछिन भने उनले सबै खर्च कटाएर २५ लाख रुपैयाँ आम्दानी गर्ने गर्दछिन् ।
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















