बुटवल, माघ । प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको छ ।
बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ २६ गतेसम्म चल्ने मेलाको प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले बिरुवामा पानी सिचित गरी उदघाटन गनुभएको छ । मेलाको उदघाटन गर्दै मुख्यमन्त्रि पोखरेलले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो । (हेरौ मेला उद्घाटन समारोहका तस्वीरहरु) ।
तस्वीरः कृष्ण खनाल/कृषि पत्र डटकम



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/krishipatra.com/public_html/wp-includes/functions.php on line 6260















