लुम्बिनी प्रदेशको कृषि मन्त्रालयद्धारा करारमा ४३६ जना कर्मचारी माग (विज्ञापन सहित)

यस्तो छ कार्यविधी (पिडीएफ डाउनलोड गर्न यहाँ क्लिीक गर्नुहोस)

बुटवलः लुम्बिनी प्रदेश सरकारले अत्याधिक सङ्ख्यामा करारमा कर्मचारी माग गरेको छ। प्रदेश सरकारको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ४३६ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको हो।मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि करार सेवामा भर्ना गर्न लागेको हो।

शुक्रबारबाट यसका लागि दरखास्त आह्वान गरिएको छ। १५ दिनभित्र आवेदन दिन भनिएको छ।मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायव प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो।

यस्तो छ कार्यविधी

 

 

© 2026 krishipatra All right reserved