विश्व रेबिज दिवसमा बुटवलमा प्रभातफेरी तथा अन्तरक्रिया (फोटो फिचर सहित)

बुटवल, असोज । प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर बिश्व रेबिज दिवसको रूपमा मनाईन्छ । सोही अनुसार बुटवलमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलको मुख्य आयोजना र अन्य...

पुरा पढ्नुहोस

बुटवलको पशु बधशाला मुक्तिनाथ लाइभस्टक बैंकले चलाउने

बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो। आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक...

पुरा पढ्नुहोस

सियारीमा किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदान

बुटवल, साउन । रुपन्देहीको सियारी गाउँपालिका किसानहरुका लागि सारथी बनेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । सियारी गाउँपालिकाले...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशका मौरी पालक किसानलाई एड्भान्स तालिम प्रदान

बुटवल लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजानमा प्रदेशमा व्यवसायीक रुपमा मौरी पालन गर्दै आएका किसानहरुलाई ‘मौरी पालान सम्बन्धी एड्भान्स लेवलको तालिम’ प्रदान गरेको छ । ३ दिन सम्म आयोजना गरिएको तालिममा मौरी विज्ञ...

पुरा पढ्नुहोस

विषादी व्यवस्थापन तथा न्युनीकण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

बुटवल,  फागुन ।कृषि विकास निर्देशनालयको आयोजनामा विषादी व्यवस्थापन तथा न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रदेशका विभिन्न जिल्लाहरुबाट किसान, सरोकारवाला निकायहरुको सहभागीतामा बुटवलमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका...

पुरा पढ्नुहोस