यस्तो देखियो पाल्पाको तानसेन तिन्टीआँपमा सम्पन्न दोस्रो कृषि मेला प्रर्दशनी (फोटो फिचर)

बुटवल, चैत- “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने मुल नाराका साथ दोस्रो कृषि मेला प्रर्दशनी २०८० तानसेन ९ तिन्टी आँपमा सम्पन्न भएको छ । मदनपोखरा संगम बहुउद्धेश्यिय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं ९ को प्रर्वद्धनात्मक सहयोगमा कृषी मेला सम्पन्न भएको हो ।
मेलामा किसानले विभिन्न कृषि उत्पादनसम्बन्धी स्टल राखिएको थियो खाद्यान्न, तरकारी , फलफुल , दलहन , तेलहनका सामाग्री प्रर्दशनमा राखीएको हो केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, विभिन्न प्रजातिका विरुवा, घरेलु कृषि औजार राखिएका थिए।

cast:ratsanewsfbpage

© 2025 krishipatra All right reserved