प्लास्टिक को माला निरुत्साहित  गर्दै पालिकाहरु

लमही  कार्तिक- दाङमा यश बर्षको तिहरमा प्लास्टिक जन्य माला बिक्रीमा रोक लगाउने भएका छन ।पालिकाहरुले आफनो क्षेत्र  भित्र कुनै कनि स्थानमा उक्त  माला बेच्न नपाउने गरि निर्णय  गरेका छन ।लमही  नगरपालिका  ,गढवा गाउपालिका र तुल्शिपुर उपनगरपालिका  आफनो क्षेत्रमा मा प्लास्टिकका माला बिक्रिमा रोक लगाएका छन ।पछिल्लो  केही  समययता भारतबाट बजरहरुमा तिहारका लागि प्लास्टिक मालाहरु  अत्याधिक  भित्रने गरेको छ ।तर स्थानीय  किसानहरुले व्यावसायिक  रुपमा फूल खेती गर्न थालेका छन ।
लमही  नगरपालिका का मेयर  जोगराज चौधरीले स्थानीय  किसाननको उत्पादनलाई प्राथमिकता दिदै स्थरमा उत्पादन भएको फूललाइ प्राथमिकता दिदै  पर्याबण समेत स्वच्छ  राख्न  प्लास्टिकको माला बिक्रिमा रोक लगाएको  बताए ।
प्लास्टिक जन्य माला बिक्रिमा रोक  लगाए पछि फूल  उत्पादन  किसान  खुशी  देखिएका छन । पुस्प व्यावसायिक  रामचन्द्र  केसिले नगरपालिकाको निर्णयले आफुहरुलाइ राहत  भएको बताए । आफुले खेती गर्दै आएको फूल स्थानीय  बजारमा खपत हुने आसा पलाएको बताए ।गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा सहयोगमा      महिला समूहले गरेको व्यवसायिक पुष्प खेतीको गर्दै आएका  उनिहरुलाइ हौसला  दिनका लागि प्लास्टिक मालामा रोक लगाएको गाउँपालिकाका उपाध्यक्ष, सारदा कुमारी  चौधरीले बताइन । cast,bt

© 2024 krishipatra All right reserved