अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशमा गिरी

बुटवल जेठ । अखिल नेपाल किसान महासंघ लुम्विनी प्रदेशको प्रथम अधिवेशन बाट महेन्द्र गिरी को अध्यतमा नयाँ नेतृत्व चयन भएको छ । दाङमा आयोजना भएको अधिवेसन बाट यस अघी प्रदेश सचिव रहेका रुपन्ेहीका गिरीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।
जसको उपाध्यक्ष जीवन शाही–वर्दिया, उपाध्यक्षमा उशा डाँगी–दाङ, सचिवमा मुक्ति पोखरेल–प्यूठान, कोषाध्यक्षमा प्रेम बुढाथोकी रहेको ७५ सदस्य सर्वमम्मत रुपमा नयाँ समिति गठन भएको हो ।

नयाँ नेतृत्व चयन संगै ३९ सुत्रीय दाङ घोषणा पत्र समेत जारी गरिएको छ ।
नयाँ नेतृत्वले जारी घोषणा पत्र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । आगामी वर्ष २०८०÷८१ को निति तथा कार्यक्रममा किसानका मागलाई सम्बोधन गर्नुपर्ने भन्दै नव निर्वाचित अध्यक्ष महेन्द्र गिरीको नेतृत्वमा ज्ञापन पत्र बुझाएको थियो ।

© 2025 krishipatra All right reserved