बुटवल, लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक कुमार शेरचनले प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
यस्तो छ कार्यक्रम
नीति तथा कार्यक्रको पुर्ण पाठका लागि लिंक क्लिक गर्नुहोला ।
नीति तथा कार्यक्रको पुर्ण पाठका लागि तलको लिंक क्लिक गर्नुहोला ।