बिक्री सहजिकरण नहुँदा बुटवल कृषि उपजमा काेराेना जाेखिम बढ्याे

  • काेराेना जाेखिम
  • बुटवल कृषि उपजमा अहिले भारतबाट निर्वाध रुपमा मालवाहक गाडिहरु अाएका छन्। खासगरि भारतका विभिन्न स्थानबाट मालवाहक गाडिहरु रुपन्देहीकाे बुटवल कृषि उपज तथा थाेक बजार केन्द्र मा अाउने गरेका हुन । उपज केन्द्र काे व्यवस्थापन काे जिम्मेवारी पाएकाे बुटवल उपमहानगरपालिका र प्रदेश ५ सरकारकाे कृषि विकास निर्देशनालय ले ठाेस कदम चाल्न सकेकाे छैन ।

    उपज केन्द्रमा व्यापार सहजिकरण भन्दै विहान ४ बजे देखि तरकारी, अालु, फलफूलका पसलहरु खुल्ने गरेका छन्।

    विहानकाे समयमा विहान भिडभाड बढि भएकाे कारण समाजिक दुरि कायम नै नगरीकन सामाा विक्रिवितरण हुनु गरेकाे कारण यसलेे झन जाेखिम बढाएकाे लुम्बिनी फलफूल तरकारी थाेक व्यसायि संघका पुर्व अध्यक्ष तथा सल्लाहकार केशव कुवरले जानकारी दिनुभयो  ।

    उहालेे काेराेनाकाेे जाेखिम न्युनिकरणका लागि निश्चित दुरि कायम गरि निश्चित समय मा मात्रै उपज केन्द्र खाेल्नु पर्ने बताउनुभयो  ।

    फाेटाे: फाईल

    © 2024 krishipatra All right reserved