लक डाउनकाे कारण विक्रि नभएकाे कृषि उपज शंकलनमा प्रदेश सरकारले सघाउने

लक डाउनकाे कारण विक्रि नभएकाे कृषि उपज शंकलनमा प्रदेश सरकारले सघाउने ।
बुटवल, चैत ।
लक डाउनका कारण उत्पादन भएकाे कृषि जन्य उपज विक्रिका लागि प्रदेश ५ सरकारले सहजिकरण गर्ने भएकाे छ ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्तरगतकाे कृषि विकास निर्देशनतलय ले सुचना प्रकाशन गरि कुनै पनि किसानकाे उत्पादित कृषि उपज बिक्रि गर्नकाे लागि साधन नभएमा सरकारले नै व्यस्थापन गरि सरकारले ताेकेकाे बिक्री केन्द्र सम्म लगेर विक्रि वितरणका लागि सहयाेग गर्ने भएकाे हाे ।

लक डाउनकाे अवसरमा कुनै पनि किसानकाे विक्रि नभएकाे उपज संकलन गरि विक्रि वितरणकाे व्यवस्था मिलाउन लागिएकाे कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकाेटाले जानकारी दिए ।
सम्बन्धित विक्रि स्थल सम्म लैजाने साधान छैन भने कृषि निर्देशनालयकाे फाेन 071-420012 र भिमकान्त शर्मा..984-7023081 लाई सम्पर्क गर्न किसानहरुलाई मन्त्रालयले अाग्रह गरेकाे छ ।

© 2022 krishipatra All right reserved