प्रदेश ५ को कृषि मन्त्रालयले माग्यो १२ जना शुलभ कर्जा सहजकर्ता कर्मचारी (सूचना सहित)

  • सहजकर्ताहरुले आगामी चैत २ गते सम्म आवेदन दिन सक्ने छन्
  • बुटवल, फागुन ।
    नेपालकै नमुना कामको रुपमा कृषि शुलभ कर्जाको व्याजमा अनुदान दिने तयारी गरेको प्रदेश ५ सरकार अन्र्तगतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १२ जना शुलभ कर्जा सहजकर्ता(कर्मचारी) माग गरेको छ ।
    शुलभ कर्जा सहजीकरण तथा व्याजमा अनुदान कार्यक्रम कार्यविधि अनुसार प्रदेश ५ का १२ वटै जिल्लामा १२ जना सहजकर्ताको माग गरेको हो । माग गरिएको सहजकर्ताहरुले आगामी चैत २ गते सम्म आवेदन दिन सक्ने छन् ।
    कृषि विज्ञान, पशु विज्ञान वा व्यवस्थापन संकायमा स्नातक तह उत्र्तीण गरेका व्याक्तिले आवेदन दिन सक्नेछन् ।

    यस्तो छ सूचना र फारम

    सूचना तथा फारम डाउन्लोड गर्न यहाँ दिइएको लिंक क्लिक गर्नुहोला । 

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना तथा आवेदन फारम-41559

    file:///C:/Users/BTP/Desktop/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%80%20%E0%A4%86%E0%A4%B5%E0%A4%B6%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A4%A4%E0%A4%BE%20%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80%20%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE%20%E0%A4%A4%E0%A4%A5%E0%A4%BE%20%E0%A4%86%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8%20%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A4%AE-41559.pdf

     

    © 2025 krishipatra All right reserved