प्रदेश सरकारद्धारा कपिलवस्तुमा सहकारी बजार स्थापना


बुटवल, साउन । प्रदेश सरकारले आफ्नो योजनाअनुरुप सहकारी बजार स्थापना गरेको छ । भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय प्रदेश सरकार,प्रदेश नम्बर ५ र कृषि बहुउद्देश्यीय सहकारी संस्था बाणगङ्गा ८ कपिलवस्तुको ५०/५० लाखको संयुक्त लगानीमा सहकारी बजार स्थापना भएको हो ।
उक्त सहकारी बजारको प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नुभयो ।


संचालित सहकारी बजार सहकारीका अध्यक्ष (सुर्य प्रसाद पौडेल को अध्यक्षता, मन्त्री आरती पौडेल  को प्रमुख अतिथ्यता, प्रदेश सभा सदस्य माननीय बिष्णु पन्थी,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)केन्द्रिय सदस्य एबम कपिलवस्तु इन्चार्ज बिमला घिमिरे,नेकपा कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष छबिलाल पोख्रेल,मन्त्रालयका योजना महाशाखा प्रमुख बिनोद घिमिरे, सहकारी शाखाका शाखा अधिकृत ज्ञानहरि पन्थी को बिशिस्ट आतिथ्यता, उधोगबाणिज्य संघका अध्यक्ष, मेयर, उपमेयर, वडाध्यक्षहरु,बिभागिय सुरक्षा प्रमुखहरु, बिभिन्न संघ(संस्थाका प्रमुखहरु लगाएत सहकारीका सदस्यहरु तथा उपभोक्ताहरुको उपस्थितिमा रहेको थियो ।

© 2025 krishipatra All right reserved