बुटवल, १असार । पाँच नम्बर प्रदेश सरकराले बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेश सभा मा आर्थिक ममिला तथा योजना मन्त्रालयको समेत जिम्मेबारी सम्महालेका प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो । पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ। बजेटमा प्रदेश सरकारले गत बर्षका कार्यक्रमहरुलाई निरन्तता दिदँ आगामी बर्षकोलागि केही बहुबर्षिय कार्यक्रम समेत ल्याएको छ । कृषिलाई नै पहिलो प्रथमिकता दिएको सरकारको बजेट कस्तो छ ।
हेर्नुहोस पुर्णपाठ ।
पुर्ण पाठको लागि यहाँ दिइएको लिंक क्लिक गर्नुहोला । धन्याबाद