भेटेनरीको निशुल्क स्वाथ्य शिविर हुदै

  • पशुपन्छीपालक किसानहरु लाभान्वित हुनेछन्
  •  

    भैरहवा । अन्तरास्ट्रिय भेटेनरी बिद्ध्यार्थी संघ नेपाल,अन्तर्गत च्याप्टरको रुपमा स्थापित संस्था अन्तरास्ट्रिय भेटनरी बिधार्थी संघ पक्ल्हिवाले (IVSA ) भेटेनरी क्षेत्रका सम्बन्धितबिषयहरुमा निरन्तर रुपमाआफ्नामहत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ ।

    भेटेनरी अथार्त पशुपन्छीकाबिबिधबिषयहरुमा यो क्षेत्रको उत्थान र स्तरोन्नतिकालागि रुपन्देहीमा सक्रिय रहदै आएको उक्त सस्थाले सम्पूर्ण पशु पन्छीतथाजनावरको स्वास्थ्य परिक्षण गर्ने र कृषकहरु, भेटेनरी बिद्यार्थीहरु तथाचिकित्सकहरुको सम्बन्ध सुमधुर बनाउने उदेश्यले यहिमिति २०७५र१०र३० देखि २०७५र११र१ गते सम्म निशुल्कपशु स्वास्थ्यशिविरआयोजना गर्ने लागेको कुरा संस्थाकाअध्यक्ष्यअनिलयादबले बताउनु भयो । उहाँकाअनुसार उक्तशिविर सिद्दार्थनगर नगरपालिकावडा न ११ , पिपरोहिवाम चल्ने छ ।

    जनसमुदायमा पशु चौपायाद्घारा मान्छेमा सर्ने प्राणघातक रोगको बारेमा जनचेतना, पशु स्वास्थ्यज्ञानतथाकिसानहरुलाई पशुपन्छीपालनमा प्रेरित गर्ने ध्यय यस कार्यक्रमले राखेको छ । यस कार्यक्रमबाटसिदार्थनगर नगरपालिकावडा नं ११ , परिहवानिम्नवर्गीय, मध्यमवर्गीय तथाव्यवसायिक पशुपन्छीपालक किसानहरु लाभान्वित हुनेछन् । अन्तरास्ट्रिय भेटेनरी बिद्ध्यार्थी संघ अस्ट्रियाबाटपनिबिद्यार्थीहरुको उपस्थित रहने भएकोले पनि यो एउटाफलदायी र प्राबिधिकज्ञानतथाअनुभवहरु साट्ने सुनौलो अवसर भएको कुरासंस्थाका सचिव सन्तोष पन्तले बताउनुभयो ।
    पिपरोहिवालगायतआसपासका क्षेत्रमाभएका सम्पूर्ण किसानहरुलाई आफ्ना घरपालुवाजनावरहरुको स्वास्थ्य परिक्षण गराउननिशुल्कहुने भएकाले पनियसको फाइद ालिनुहुनसचिवपन्तले अनुरोध गर्नुभयो ।

    येदि कृषक समुदायहरुको आवहवानभएको खण्डमापशुपन्छी संग सम्बन्धित सबै बिषयहरुको बारेमा तालिम,परामर्श, प्राबिधिक सहयोगहरु संस्थाले गर्ने र सदै कृषकको हितमा रहेर काम गर्न दायित्वनिर्वाह गर्ने प्रतिबद्दता पनि अधक्ष्य यादवले जनाउनु भयो ।

    © 2024 krishipatra All right reserved