यस्तो रह्यो बुटवलको कृषि मेला उद्घाटन कार्यक्रम (फोटो फिचर)

बुटवल, माघ । प्रदेश नम्वर ५ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको छ ।

बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ २६ गतेसम्म चल्ने मेलाको प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले बिरुवामा पानी सिचित गरी उदघाटन गनुभएको छ । मेलाको उदघाटन गर्दै मुख्यमन्त्रि पोखरेलले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो । (हेरौ मेला उद्घाटन समारोहका तस्वीरहरु) ।

तस्वीरः कृष्ण खनाल/कृषि पत्र डटकम

   

 

© 2022 krishipatra All right reserved