एशियन लाईफ इन्स्योरेन्सको उप–शाखा तैलिहवामा

  • इन्स्योरेन्स
  • बुटवल, एशीयन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ५ बुटवलको शाखा कार्यलय अन्तर्गत कपिलवस्तुको तैलिहवामा नयाँ उपशाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका छन् ।
    शाखा उद्घाटन कार्यक्रममा कम्पनीको बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरी, उपशाखा प्रमुख अवदराम यादव र कम्पनीका अभिकर्ताह लगायतको रहेको थियो ।

    तौलहवा क्षेत्र अलि पिछडिएका क्षेत्र भएको कारण स्थानियलार्ई जोखिम हस्तान्तरण गर्न सिकाउन , अनिवार्य बचत, सुन्दर भविष्य बचत र बीमाको बारेमा थप जानकारी दिनको लागि हामीले शाखा विस्तार गरिएको बुटवल क्षेत्रीय शाखा प्रबन्धक कृष्ण कुमार पुरीले जानकारी दिए ।

    © 2022 krishipatra All right reserved