प्याजियो सिटी सफारी रुपन्देहीमा विक्रि सुरु

बुटवल : तिनचक्के ईटालियन प्याजियोको एप्या सिटी सवारी साधन रुपन्देहीमाभित्रिएको छ ।

भैरहवा र बुटवलमा एकै पटक विहिबार शाखाकार्यालयमार्फत बिक्री शुरु भएको हो ।अटो रिक्साको बुटवलकालिकानगरमाहाई वे अटो भिल्लाले भित्राएको हो । तराई, पहाडी क्षेत्रमा समेत उपयोगीहुने र पेट्रोलबाट चल्ने योतिनचक्केको बिक्री शुरु भएको अटोभिल्लाका संचालकदिपकश्रेष्ठले बताए ।
एमभी दुगड ग्रुपअन्तरगतविवेक अटो मोबाईल प्रालिले नेपालमाआधिकारीक रुपमा अटोलाई भित्राएको संचालनप्रमुखविजयमहतोले बताए ।

दुई सयहर्सपावरको पेट्रोल ईन्जिन रहेको यो टेम्पो ३ बल्व टेक्नोलोजिहुदाउकालोमातान्न सक्ने क्षमताराम्रो रहेको उनले बताए ।
युवालाई स्वदेश स्वरोजगारदिने लक्ष्यसहितविशेष योजनासमेत ल्याएको कन्ट्री डाईरेक्टर दिपककुमारले बताए ।

दैनिककिस्ता ३ सय ६७ रुपैयामा यो खरिद गर्न सकिने ब्यवस्था गरेको उनले बताए। नेपाल भरि ४६ वटा स्थानबाट सेल्स र स्पेयर पार्टको सुविधा शुरु गरेको उनले बताए । अटो भिल्लाका संचालकदीपकश्रेष्ठले बुटवलमा बढेको सवारी चापकमगर्न समेत यसले सहयोग मिल्ने बताए ।

बुटवलमा शाखामाएक्सचेन्ज र विक्रीमा समेत सुलभ दरमापाईने उनले बताए । अहिले दुई वटा एप्पासिटी प्यासेन्जर र एप्पासिटी एक्स्ट्रा कार्गो गरि दुई वटा मोडलहरुमा उपलब्ध रहेको उनले बताए ।यो कम्पनी ३ ह्वीलरमाआविश्कारका रुपमाविश्वमापहिलो रहेको समेत दाबीछ ।

© 2025 krishipatra All right reserved